भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी

बागलुङ– गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन्। दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठूला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन्। सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका साबिक धौलागिरि अञ्चलका तीन जिल्लाका चार ठूला सडक कालोपत्रको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता दिएका हुन्। एक अर्ब […]

सम्बन्धित सामग्री

१० करोड ठेकदार सम्झौता गरेर निर्माण व्यवसायी सम्पर्कविहीन

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निर्माणाधीन भवन अलपत्र परेको छ । १० करोड भुक्तानी लिएर निर्माण व्यवसायी अर्जुन दहाल सम्पर्क विहीन भएपछि निर्माणाधीन भवन अलपत्र परेको हो । अस्पतालको ओपिडी भवनको माथिल्लो तला थप्नका लागि रबिना एण्ड अभिषा जेभी काठमाण्डौले ११ करोड ३४ लाख ३३ हजार १ सय १८ रुपैयाँमा ठेक्का लिएको थियो । […] The post १० करोड ठेकदार सम्झौता गरेर निर्माण व्यवसायी सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वीकृत बिलको भुक्तानी किन दिँदैन सरकार ?

काम सम्पन्न भएपछि सम्बन्धित निकायबाट बिल स्वीकृत हुँदासमेत भुक्तानी पाउन नसकेपछि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । सम्बन्धित आयोजना प्रमुख, कार्यालय, विभाग तथा मन्त्रालयबाट स्वीकृत भएको बिलको झन्डै १० अर्ब भुक्तानी...

भुक्तानीका लागि ज्ञापनपत्रको साहारामा निर्माण व्यवसायी

सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन्। उनीहरु भुक्तानीको माग गर्दै सम्बन्धित सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाइरहेका छन्।...

भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र

निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले रोकिएको रकम भुक्तानी माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले निर्माण व्यवसायीहरूले काम गरेपछि पाउँनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल...

निर्माण व्यवसायी आन्दोलित

नौ बुँदे माग अघि सार्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका माग उस्ले अगाडि सारेको छ । गत शुक्रवार राजधानीमा देशभरका ४ सयभन्दा बढी व्यवसायीहरूको उपस्थितिमा सम्पन्न राष्ट्रिय भेलाले दिएको म्यान्डेट अनुसार महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै […]

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा

काठमाडौं, ०८ साउन। सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने भएको छ। भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघले जनाएको छ। झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ।

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्टि

काठमाडौं । नयाँ बजेटप्रति नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । आगामी आबको बजेटमा आफूले उठाउँदै आएका केही प्रक्रियागत मुद्दा सम्बोधन भए पनि म्याद थप र भुक्तानी हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज गनुपर्ने जस्ता अत्यन्त जटिल समस्या सम्बोधन नभएको महासंघले जनाएको छ । बजेट वक्तव्यमा उल्लेख भएका पुँजीगत खर्च बढाउने, आवश्यक सबै प्रक्रिया पूरा गरेपछि […] The post बजेटप्रति निर्माण व्यवसायी असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भुक्तानी नपाएको भन्दै लुम्बिनी सरकारविरुद्ध निर्माण व्यवसायी आन्दोलित

दाङ – प्रदेशसभा भवन र राजधानी स्थानान्तरणसँग जोडिएका पूर्वाधार निर्माण गरे पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्। सोमबार निर्माण व्यवसायीले प्रदेशसभाको बैठक बस्नुअघि मूल गेटमा पम्पलेट टाँसेर प्रदर्शन गरे।  मुख्यमन्त्री सवार गाडी रोकेरसमेत धर्ना दिन खोजेपछि प्रहरीले उनीहरुलाई हटाएको थियो। काम सम्मन्न भएको ६ महिनासम्म पनि भुक्तानी नपाएको निर्माण व्यवसायीहरुको भनाइ छ। […]

भुक्तानी नपाए निर्माण व्यवसायीले आन्दोलनमा गर्ने

काठमाडौं। निर्माण व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सरकारले म्याद थप नगरी व्यवसायीको रकम भुक्तानी रोकेपछि यस्तो चेतावनी दिएका हुन्। नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ती निकाल्दै सरकारले तत्काल रोकिएको भुक्तानी दिन सुरु गर्नुपर्ने र यस्तो नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। भनेको छ,“निर्माण व्यवसायीको माग तत्काल सम्बोधन नभए देशभरका निर्माण व्यवसायी निर्माणका सबै गतिविधि ठप्प पारेर आन्दोलनमा उत्रिने छन्।”