भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र
निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले रोकिएको रकम भुक्तानी माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले निर्माण व्यवसायीहरूले काम गरेपछि पाउँनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल...