काठमाडौं : आगामी जेठ ५ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य कलाकारहरु मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ।
एक बालकको जन्म भएपछि भजनकिर्तन गर्दै खुसी मनाएको टिजरमा देख्न सकिन्छ। साथै ती बालकको युवावस्थाको उतारचढावलाई पनि टिजरमा समेटिएको छ।
फिल्ममा लेखन पनि सबिन अधिकारीको…