आईपीएलमा लिलामीका लागि प्रारम्भिक सूची सार्वजनिक, नेपालबाट १५ खेलाडी समावेश

यस वर्षको आईपीएलको लिलामी १२ र १३ फेब्रुअरीमा हुँदैछ । शनिबार बीसीसीआईले १ हजार २१४ खेलाडीको सूची सार्वजनिक गरेको छ । यसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी रहेका छन् । बीसीसीआईका अनुसार लिलामीको विदेशी खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी पर्न सफल भएका छन् । यसमा सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८, वेस्ट इन्डिजबाट ४१ र श्रीलंकाबाट ३६ जना रहेका छन् । अमेरिकाबाट पनि १४ खेलाडी सूचीमा छन् ।दुई दिनसम्म चल्ने लिलामीमा १० टोली भाग लिनेछन् । लिलामीमा २७० क्याप्ड, ९०३ अनक्याप्ड र ४१ जन

सम्बन्धित सामग्री

रास्वपाले सुस्त आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ। गएराति सम्पन्न  केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ।कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल

बालेन डी’ओरको प्रारम्भिक सूची सार्वजनिक, बीस वर्षपछि पहिलो पटक अटेनन् रोनाल्डो

विश्व प्रतिष्ठित फुटबल अवार्ड बालेन डी’ओरको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।

बालोन डी ओरको मनोनयन सार्वजनिक : ३० जना खेलाडीको सूचीमा रोनाल्डो परेनन्

काठमाण्डाै - बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन् । विश्वकप विजेता लिओनल मेस्सीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए । सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले ७ पटक जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन् । आउँदो अक्ट...

रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

२७ न्यायाधीशका लागि ८१ जनाको नाम छनोट

काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका रिक्त २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ । उनीहरुमाथि उजुरी दिनका लागि परिषद्ले सार्वजनिक सूचना पनि प्रकाशित गरेको छ । परिषद्ले पहिलोपटक मुख्य न्याायाधीश नियुक्ति प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यसअघि उच्च अदालतका न्यायाधीश सिधै नियुक्ति गर्ने चलन थियो । परिषद्को बैठकले उच्च […]

यस्तो छ एमाले महाधिवेशनमा उम्मेदवारहरुको प्रारम्भिक सूची

न्युज अफ नेपाल, चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको हो ।

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

चितवन : नेकपा (एमाले)को दशाैं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएकाको प्रारम्भिक सूची सार्वजनिक भएको छ।अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुल्लातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि भन्दै बन्दसत्र हलमा पेश गरेको सूचीभन्दा बाहिर घनश्याम भुसालले उम्मेदवारी दिएपछि उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो।त्यसैगरी सचिव पदमा पनि ७ जनाकाे पदमा ९ जनाको उम्मेदवारी परेको छ।केन्द्रीय नि

एमाले महाधिवेशन : उम्मेदवारकाे प्रारम्भिक नामावली प्रकाशित

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय नेतृत्वमा आउने आकाङ्क्षी उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएको छ ।  पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।  केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशन स्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

मदन पुरस्कार-२०७७ को प्रारम्भिक सूची सार्वजनिक

मदन पुरस्कार-२०७७ को प्रारम्भिक छनाैटमा परेका पुस्तकहरूकाे सूची सार्वजनिक गरिएको छ।