काठमाण्डाै - बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ ।
फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन् ।
विश्वकप विजेता लिओनल मेस्सीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए ।
सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले ७ पटक जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन् । आउँदो अक्ट...
काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका रिक्त २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ । उनीहरुमाथि उजुरी दिनका लागि परिषद्ले सार्वजनिक सूचना पनि प्रकाशित गरेको छ । परिषद्ले पहिलोपटक मुख्य न्याायाधीश नियुक्ति प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यसअघि उच्च अदालतका न्यायाधीश सिधै नियुक्ति गर्ने चलन थियो । परिषद्को बैठकले उच्च […]
यस वर्षको आईपीएलको लिलामी १२ र १३ फेब्रुअरीमा हुँदैछ । शनिबार बीसीसीआईले १ हजार २१४ खेलाडीको सूची सार्वजनिक गरेको छ । यसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी रहेका छन् । बीसीसीआईका अनुसार लिलामीको विदेशी खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी पर्न सफल भएका छन् । यसमा सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८, वेस्ट इन्डिजबाट ४१ र श्रीलंकाबाट ३६ जना रहेका छन् । अमेरिकाबाट पनि १४ खेलाडी सूचीमा छन् ।दुई दिनसम्म चल्ने लिलामीमा १० टोली भाग लिनेछन् । लिलामीमा २७० क्याप्ड, ९०३ अनक्याप्ड र ४१ जन
न्युज अफ नेपाल, चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको हो ।
चितवन : नेकपा (एमाले)को दशाैं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएकाको प्रारम्भिक सूची सार्वजनिक भएको छ।अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुल्लातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि भन्दै बन्दसत्र हलमा पेश गरेको सूचीभन्दा बाहिर घनश्याम भुसालले उम्मेदवारी दिएपछि उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो।त्यसैगरी सचिव पदमा पनि ७ जनाकाे पदमा ९ जनाको उम्मेदवारी परेको छ।केन्द्रीय नि
काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय नेतृत्वमा आउने आकाङ्क्षी उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएको छ ।
पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशन स्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । केन्द्रले विज्ञ सूचीका लागि सिफारिस भएका विभिन्न १ सय ३८ विषयगत विज्ञको दोस्रो सूची सार्वजनिक गरेको हो । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, […]