२७ न्यायाधीशका लागि ८१ जनाको नाम छनोट

काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका रिक्त २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ । उनीहरुमाथि उजुरी दिनका लागि परिषद्ले सार्वजनिक सूचना पनि प्रकाशित गरेको छ । परिषद्ले पहिलोपटक मुख्य न्याायाधीश नियुक्ति प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यसअघि उच्च अदालतका न्यायाधीश सिधै नियुक्ति गर्ने चलन थियो । परिषद्को बैठकले उच्च […]