रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी

२६ मंसिर, काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक […]

मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७८’ का लागि श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको छ । प्राप्त भएका २९९ पुस्तकमध्ये आठ पुस्तकको सूची सार्वजनिक गरेको हो ।  पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट...

आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

काठमाडौं, वैशाख २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक

यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक भएको मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ द डग’ ले सर्वाधिक १२ वटा विधामा कब्जा जमाएको छ ।...

कांग्रेस क्रियाशील सदस्यता : थप पाँच जिल्लाको सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ। शनिवार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सूची सार्वजनिक गरेको हो। यो सँगै कांग्रेस क्रियाशील सूची सार्वजनिक भएको जिल्लाको संख्या ६९ पुगेको छ। अब ८ जिल्लाको क्रियाशील सूची सार्वजनिकका लागि काम भइरहेको कांग्रेसले जनाएको छ।…

कांग्रेस महाधिवेशनः ५३ जिल्लाको सूची सार्वजनिक

काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी कांग्रेसले दिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिए । यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई […]

मदन पुरस्कार-२०७७ को प्रारम्भिक सूची सार्वजनिक

मदन पुरस्कार-२०७७ को प्रारम्भिक छनाैटमा परेका पुस्तकहरूकाे सूची सार्वजनिक गरिएको छ।

सरकारले बढाएको भाडादरको सूची सार्वजनिक

सरकारले बढाएको लामो दरको भाडादर सार्वजनिक भएको छ । केही दिनअघि यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेको थियो । २८ प्रतिशत गरिएको भाडा वृद्धिबारे विस्तृत विवरण सार्वजनिक गरिएको हो । भाडा वृद्धिको विद्यार्थी संगठनले विरोध गर्दै आएको बेला विभागले सूची सार्वजनिक गरेको हो।