सिन्धुलीमा एक सय सात एचआईभी संक्रमित

सिन्धुुली । जिल्लामा हालसम्म १०७ जना एचआईभि संक्रमितको पहिचान भएको छ । उनीहरु मध्ये ७० जनाले सिन्धुली अस्पतालको एआरटी शाखाबाट औषधि सेवन गर्ने गरेका छन । अन्य ३० जना भने जिल्लामा उपलब्ध छैनन । संक्रमितलाई गरिने सामाजिक अपमान र गलत व्यवहारका कारण जिल्लाबाट एचआईभी संक्रमितहरु जिल्लामा बस्न छोडेको पाईएको एचआईभि संक्रमितहरुका लागि काम गर्ने संस्था […] The post सिन्धुलीमा एक सय सात एचआईभी संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रुपन्देहीमा १७०० जना एचआईभी संक्रमित

३ असार, बुटवल । रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन …

लुम्बिनीमा अझै करिब चार हजार एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

रुपन्देही । लुम्बिनी प्रदेशमा एचआईभी एड्सको जोखिम कायमै रहेको तथ्यांकले देखाएको छ । अहिले पनि १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार ९ सय १२ रहेको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा १ हजार ४ सय ८७, बाँकेमा ५ सय १०, कपिलवस्तुमा ४ सय ७८ दाडमा ३ सय २५ पाल्पामा […]

नेपालमा १० हजार एचआईभी संक्रमित उपचार बाहिर

काठमाडौं, मंसिर १४ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा अझै १० हजार एचआईभी संक्रमित व्यक्ति उपचारको दायरमा नआएको जनाएको छ । केन्द्रले ३४ औँ विश्व एड्स रोग दिवसको अवसरमा मंगलबार कार्यक्रम गरी ३० हजार ३ सय संक्रमितमध्ये २० हजार ८ सय ८३ जना व्यक्ति मात्र उपचारको दायरामा आएको जनाएको हो । केही वर्षयता […]

के एचआईभी संक्रमित आमाबुवाबाट जन्मन्छन् स्वस्थ बच्चा ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी पुग्ने गर्छन् । सो अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटा एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत स्वस्थ हुने बताउँछिन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एचआईभी संक्रमित दम्पत्तीबाट ५६ जना बालबालिकाको जन्म भइसकेको छ ।सरकारले सन् २०३० सम्ममा एचआईभी संक्रमणमुक्त देश बनाउने लक्ष्य राखेको छ

चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

चितवन । चितवनमा पछिल्लो १० महिनामा १०१ जना एचआईभी संक्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका फोकल पर्सन तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म २ हजार २५ जनामा संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ७ हजार ८ सय ३५ जनामा परीक्षण गर्दा ५२ जना र समुदायस्तरमा गरिएको […]

चितवनमा ६७ जना एचआईभी संक्रमित थपिए, १६ जनाले ज्यान गुमाए

भरतपुर-चितवनमा यो वर्ष ६७ जना एचआईभी संक्रमित फेला परेका छन् । भरतपुर अस्पतालको एआरटी सेन्टरमा सन् २०२० को १० महिनामा ६ हजार ७ सय ६ जनाको परीक्षण गर्दा ६७ जना नयाँ बिरामी फेला परेका हुन् । चितवनमा हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ९३ जना छन् ।यही अवधिमा एचआईभी विरुद्धको औषधि सुरु गर्ने बिरामी […]

एचआईभी संक्रमित बालबालिकालाई दुई महिनाको राहत

राष्ट्रिय एचआईभी/एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ।

डडेल्धुरामा एचआईभीको डरलाग्दो अवस्था, १ सय ३६ जना संक्रमित

डडेल्धुरा । डडेल्धुरामा एचआईभिको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । डडेल्धुरा जिल्लामा एचआईभी संक्रमित १ सय ३६ जना रहेका र...

तीन महिनामा ९ जना एचआईभी संक्रमितको मृत्यु

पर्वत – तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेज...

२ सय जना एचआईभी संक्रमित

जिल्लामा अहिलेसम्म कूल दुईसय जना एचआईभी संक्रमितको पहिचान भएको छ । स्वेच्छिक परामर्श केन्द्रमार्फत् गरिएको एचआईभी परिक्षण एवं अन्य विमारको परीक्षणको क्रममा ती संक्रमितको पहिचान भएको हो ।