रुपन्देही । लुम्बिनी प्रदेशमा एचआईभी एड्सको जोखिम कायमै रहेको तथ्यांकले देखाएको छ । अहिले पनि १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार ९ सय १२ रहेको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा १ हजार ४ सय ८७, बाँकेमा ५ सय १०, कपिलवस्तुमा ४ सय ७८ दाडमा ३ सय २५ पाल्पामा […]