राष्ट्रिय एचआईभी/एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ।
सिन्धुुली । जिल्लामा हालसम्म १०७ जना एचआईभि संक्रमितको पहिचान भएको छ । उनीहरु मध्ये ७० जनाले सिन्धुली अस्पतालको एआरटी शाखाबाट औषधि सेवन गर्ने गरेका छन । अन्य ३० जना भने जिल्लामा उपलब्ध छैनन । संक्रमितलाई गरिने सामाजिक अपमान र गलत व्यवहारका कारण जिल्लाबाट एचआईभी संक्रमितहरु जिल्लामा बस्न छोडेको पाईएको एचआईभि संक्रमितहरुका लागि काम गर्ने संस्था […]
The post सिन्धुलीमा एक सय सात एचआईभी संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रवासी कामदार नेपालमा एचआईभी संक्रमित मध्ये सबैभन्दा बढि प्रवासी कामदारसँगै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर व्यक्ति रहेको पाइएको छ । प्रवासी कामदार र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर १९ प्रतिशत एचआईभी संक्रमित छन् भने महिला यौनकर्मी ९ प्रतिशत रहेको छन् । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार पुरुष यौनकर्मीहरुमा ८ प्रतिशत रहेका छन् भने सुईबाट लागु पदार्थ लिने व्यक्तिमा २ प्रतिशत रहेका
एजेन्सी, ५ फागुन। अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलमा उल्लेख गरिएको छ । उनी एचआईभीमुक्त हुने पहिलो महिला एवम् चौथो व्यक्ति हुन् । ‘स्टेम–सेल’ थेरापीपछि […]
काठमाडौं, मंसिर १४ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा अझै १० हजार एचआईभी संक्रमित व्यक्ति उपचारको दायरमा नआएको जनाएको छ । केन्द्रले ३४ औँ विश्व एड्स रोग दिवसको अवसरमा मंगलबार कार्यक्रम गरी ३० हजार ३ सय संक्रमितमध्ये २० हजार ८ सय ८३ जना व्यक्ति मात्र उपचारको दायरामा आएको जनाएको हो । केही वर्षयता […]
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी पुग्ने गर्छन् । सो अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटा एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत स्वस्थ हुने बताउँछिन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एचआईभी संक्रमित दम्पत्तीबाट ५६ जना बालबालिकाको जन्म भइसकेको छ ।सरकारले सन् २०३० सम्ममा एचआईभी संक्रमणमुक्त देश बनाउने लक्ष्य राखेको छ
RajdhaniDaily.com | भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले - एचआईभी संक्रमित बालबालिका