भरतपुर-चितवनमा यो वर्ष ६७ जना एचआईभी संक्रमित फेला परेका छन् । भरतपुर अस्पतालको एआरटी सेन्टरमा सन् २०२० को १० महिनामा ६ हजार ७ सय ६ जनाको परीक्षण गर्दा ६७ जना नयाँ बिरामी फेला परेका हुन् । चितवनमा हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ९३ जना छन् ।यही अवधिमा एचआईभी विरुद्धको औषधि सुरु गर्ने बिरामी […]