काठमाडौं, मंसिर १३ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार सुकुम्बासी बस्तीका मानिसहरूले घरेलु हरियारसहित […]
नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)ले दर्ज्यानी चिन्ह लगाएका छन् । असार २९ मा बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो ।गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । बुधवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बढुवा भएका अधिकृतहरूलाई फुली लगाइदिएका छन् । जनपदतर्फ देबेन्द्र बहादुर पाल, दुर्गाराज रेग्मी, सरोज पौडेल, सुधिर राज शाही र मोहन थापा सहित ३६ जना प्रहरी उपरीक्षकमा बढुवा भएका थिए
काठमाडौँ । सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३६ जना उपसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुभाष न्यौपानेलाई काज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । देवचुली नगरपालिका, नवलपरासी (वर्दघाट […]
काठमाडौ, ४ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४ सय ८९ जनाको परीक्षणमा ११ जना पीसीआर र १ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । ६ हजार ६७५ जनाले आज एकैदिनमा […]
नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार डीएसपीहरुको सरुवा गरेका हुन् । प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भनेर चिनिएका डीएसपी ऐनबहादुर मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय लहान, सिराहामा कुमार मैनालीलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा ज्ञानकुमार महतो, झापास्थित इलाका प्रहरी कार्यालय दमकमा दिलीपकुमार गिरी, पोखरास्थित व
काठमाडौं, १० फागुन । आज ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप लागेको भएपनि पुस्टि नभएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास […]
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी