साताको पहिलो दिन आज ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम बिहीबारको तुलनामा बढी हो । गत बिहीबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो । परिसूचक नेप्से भने १०.८३ अंकले घटेर २९२० अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो । ७ […]

सम्बन्धित सामग्री

यी हुन् सेयर कारोबार गर्न फागुनमा रुचाइएका प्रमुख कम्पनी

९ चैत, काठमाडौैं । नेपाल स्टक एक्स्चेन्जमा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रह्यो । फागुनमा सो समूहका कम्पनीहरुको मात्रै २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भयो । हाइड्रोपावरपछि उत्पादन समूहका कम्पनीहरुको कारोबार उच्च छ । सो समूहका कम्पनीहरुको ७ अर्ब […]

७ अर्ब ६५ करोडको सेयर कारोबार, परिसूचक भने ओर्लियो

मंगलबार कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको थियो । कारोबार रकम बढ्दा परिसूचक नेप्से भने २१.३४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१९० अंकमा कायम भएको छ ।

यो साता ७ अर्ब ५५ करोडको सेयर कारोबार, घट्दै कारोबार रकम

काठमाडौं । यो साता सेयर बजारमा सात अर्ब ५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साताको तुलनामा कारोबार रकम घटेको हो । गत साता नौ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा यो साता कारोबार रकम दुई अर्ब नौ करोड रुपैयाँ घटेको छ...

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

सेयर बजारमा ४४ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदासम्म ४४ अंकले घटेर रोकिएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६ अंकमा आएर रोकिएको छ ।यसक्रममा आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ । यसक्रममा आज दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको हो ।अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा

सेयरको कारोबार ७ अर्बमा खुम्चियो

कुनै बेला १९ अर्बसम्मको कारोबार भएको सेयर बजारमा उच्च गिरावट आएको छ । साताको अन्तिम (बिहिबार) ७ अर्ब रुपैयाँको  सेयर कारोबार भएको छ । नेप्से सूचक १६.९६ अंकले घटेर २८४३ बिन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड ३२ लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।१३ समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक घ...

सेयर बजार परिसूचक ५४ अंकले बढयो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज साताको पहिलो कारोबार ५४ अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक २६ सय ६५ अंकमा पुगेर रोकिएको हो। यसक्रममा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबार भएको १३ मध्ये १३ वटै समूहमा सुधार आएको छ।

सेयर बजारमा पहिरो

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँ

नेप्से परिसूचक २६ सय तल झर्‍यो, कारोबार रकम भने ७ अर्ब माथि

१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]