३ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार आंशिक रुपमा हरियो देखिएको छ । बैंकिङ, होटल, फाइनान्स, उत्पादन लगायतका समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिससूचक २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंक्मा पुगेको […]