साइबर अपराधमा दुर्गा प्रसाइँविरुद्ध मुद्दा दायर, ७ वर्ष कैद सजाय माग

सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ ।

सम्बन्धित सामग्री

खानेपानी विभागका शाक्यलाई एक वर्षको कैद सजाय

काठमाडौं : गैरकानूनी सम्पत्ति आर्जनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्य दोषी ठहरिएका छन्।विशेष अदालतले उनलाई मुद्दा दायर भएको तीन वर्षपछि आज दोषी ठहर गर्दै सजाय सुनाएको हो। विशेषका न्यायाधीशद्वय खुसीकुमार थारू र यमुना भट्टराईको संयुक्त इजलासले उनलाई एक वर्षको कैद सजाय सुनाएको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार इजलासले २ करोड ४२ लाख ६३ हजार रुपैयाँ बिगो असुल हुन र सोही रकम बराबर जरिवानासमेत हुने फैसला सुनाएको छ।२०७७ असारमा अख्तियार दुरु

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

काठमाडौं । सहकारी ठगीमा अहिलेसम्मकै ठूलो मानिएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अनुसन्धान रिपोर्टको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो । सो सहकारीका सञ्चालकहरुबाट ७८ करोड विगो असुल गर्न तथा आठ वर्ष कैद सजाय गर्न […]

सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर, १२ वर्ष कैद सजाय माग

बालिका बलात्कार अभियोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागसहित मुद्दा

काठमाडौं, १ असार । सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा कुल १८ वर्षको कैद सजाय माग गरिएको छ । […]

वन्यजन्तुसम्बन्धी गम्भीर अपराधका अभियुक्त धरौटीमा छुटे

वर्षाैंको मिहिनेतपछि पक्राउ गरी १५ वर्षसम्म कैद सजाय माग गरेर मुद्दा दायर अभियुक्त अदालतको आदेशमा छुटेपछि अनुसन्धान अधिकारीहरू असन्तुष्ट  हात्तीको दाह्रा चोरीसिकारीजस्तो वन्यजन्तुसम्बन्धी गम्भीर प्रकृतिको अपराधमा संलग्न अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा...

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध मुद्दा दर्ता

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विमला इन्टरनेशनलका सञ्चालक अग्रवालविरुद्ध विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ बिगो तथा जरिवाना र हदैसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो । भारतको पश्चिम बंगालस्थित सिलगुरी थानाका स्थायी बासिन्दा ३२ वर्षीय अग्रवालबाट विभागले भारतीय राजदूतावास काठमाडौंबाट जारी ४८÷०९ नम्बरको परिचयपत्र र भारतीय आधारकार्य पनि बरामद गरेको छ । काठमाडौंको ताहाचलमा बसो

सञ्चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

अमेरिकी बहुराष्ट्रिय ‘सफ्ट ड्रिङ्‌क्स’ उत्पादक कम्पनी कोकाकोलाका उत्पादन गरिरहेको नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । ७ अर्ब ४३ करोड जरिवाना र सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो ।नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४

अख्तियारद्वारा सव-इञ्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इञ्जिनीयर दिपेन्द्र कुमार केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारको टोलिले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरा, काठमाडौंमा कार्यरत  सव-इञ्जिनीयर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीबाट २ लाख रुपैयाँ घूस लिएको अवस्थमा पक्राउ गरेको थियो । सेवाग्राहीबाट घूस लिएको स-प्रमाण पुष्टि भएको भन्दै अख्तियारले बीगो बमोजिमको जरिबाना तथा कैद सजाय माग दावी लिई सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व छल्ने १२ जनाविरुद्ध मुद्दा दायर

नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ । मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् । उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्ति :