नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध मुद्दा दर्ता

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विमला इन्टरनेशनलका सञ्चालक अग्रवालविरुद्ध विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ बिगो तथा जरिवाना र हदैसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो । भारतको पश्चिम बंगालस्थित सिलगुरी थानाका स्थायी बासिन्दा ३२ वर्षीय अग्रवालबाट विभागले भारतीय राजदूतावास काठमाडौंबाट जारी ४८÷०९ नम्बरको परिचयपत्र र भारतीय आधारकार्य पनि बरामद गरेको छ । काठमाडौंको ताहाचलमा बसो

सम्बन्धित सामग्री

१६ करोडको राजस्व छलीमा दश विरुद्ध मुद्दा

काठमाडौँ, २४ जेठ: राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ […]

राजस्व चुहावट अभियोगमा तीन भारतीयविरुद्ध ११ करोडको मुद्दा

काठमाडौं : नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि राजस्व चुहावटमा मुद्दा दायर गरेको छ। भारतीय नागरिक केशव बंशलसहित तीन जनामाथि मुद्दा दायर गरिएको हो। विभागले ११ करोड बिगो दाबीसहित मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागले बंशलसहित हस्पी केयर