काठमाडौं, १ असार । सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा कुल १८ वर्षको कैद सजाय माग गरिएको छ । […]