शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

काठमाडौं । सहकारी ठगीमा अहिलेसम्मकै ठूलो मानिएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अनुसन्धान रिपोर्टको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो । सो सहकारीका सञ्चालकहरुबाट ७८ करोड विगो असुल गर्न तथा आठ वर्ष कैद सजाय गर्न […]

सम्बन्धित सामग्री

केदार शर्मा दम्पतीको नाममा १०० ठाउँमा जग्गा, ११६ वटा गाडी

३ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मा विरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । शर्माले शिव शिखर सहकारी र तुलसी सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन …