माफिया राज

गरिबका घाउहरूमा डाक्टर केसीले मलमपट्टी लगाएको ऊ देख्न सक्दैन व्यथाले गलेका अभावले जलेका अनाथ-असहायहरूको आवाज डाक्टर केसीले बोलेको ऊ सुन्न सक्दैन ऊ अर्थात् यो देशको एउटा माफिया-राज !   उसका काला कर्तुतहरूको फेहरिस्त यति लामो भइसक्यो कि त्यो लम्बिदै-लम्बिदै मेरै छेउमा आइसक्यो थिच्न थालिसक्यो मेरै श्वासनली गुहार, मलाई श्वास फेर्न सकस भइसक्यो!   आँखै अघिल्तिर…

सम्बन्धित सामग्री

पत्रकार सापकोटामाथि अभद्र व्यवहार गर्ने भू–माफिया गिरीसँग मागियो धरौटी

काठमाडौं । पत्रकार सुनिल सापकोटालाई अभद्र व्यवहार गर्ने भू–माफिया हरिप्रसाद गिरीलाई ५ हजार धरौटी मागिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले अभद्र व्यवहार मुद्दामा भूमाफिया गिरीसँग ५ हजार धरौटी मागेका हुन् । सीडीओ भएर आएकै दिन बस्नेतले पत्रकारमाथि अभद्र व्यवहार गर्ने भू–माफिया गिरीलाई ५ हजार रुपैयाँ धरौटी मागेका छन् । उनी ५ हजार […]

मलाई केही भए नाना पाटेकर र बलिउड माफिया जिम्मेवार : तनुश्री दत्ता

बलिउड अभिनेत्री  तनुश्री दत्ताले आफूलाई केही भए त्यसको जिम्मेवार अभिनेता नाना पाटेकर र बलिउड माफियाको हुने बताएकी छिन्। इनस्टाग्राममा उनले आफूलाई केही भए त्यसको जिम्मेवार पाटेकरसँगै उनका वकिल र बलिउड माफिया हुने बताएकी हुन्। तनुश्रीले बलिउड माफिया को हुन् भन्दै उत्तर समेत दिएकी छिन्। ‘तिनै व्यक्तिहरु जसको नाम सुशान्त राजपुतको…

काभ्रेपलाञ्चोकमा भू–माफिया सक्रिय, किर्ते गरेर हुँदै नभएको जग्गा विक्री

काठमाडौं, साउन ४ । काभ्रेपलान्चोक जिल्लामा दशक पछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री गराएका छन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरू मध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा उजुरी गरेका छन् । धादिङ घर भई बनेपामा १० वर्ष […]

'गंगुबाइ काठियावाडी'को ट्रेलर सार्वजनिक, माफिया क्विनको अवतारमा आलिया

काठमाडौं : 'माफिया क्विन अफ मुम्बई' को उपनामले चिनिने गंगा हरजीवनदासको जीवनीमा आधारित फिल्म 'गंगुबाई काठियावाडी'को ट्रेलर सार्वजनिक भएको छ।सञ्जय लीला भन्सालीको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो। आफन्तबाटै बेचिएर यौन व्यवसायी बनेकी गंगा पछि गंगुबाई काठियावाडीको नामले चिनिएकी थिइन्।सन् १९६० को दशकमा राजनीतिक शक्तिका रुपमा उदाएकी उनको सन् २००८ मा निधन भएको थियो। भारतीय खोज पत्रकार हुसेन जैदीद्वारा लिखित गंगुबाईको जीवनी माफ

राप्रविसंले शैक्षिक र मेडिकल माफिया तथा महंगीविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएको ठहर गरेको छ। शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको भन्दै राप्रविसंले विद्यार्थी र समग्र देशकै भविष्यबारे चिन्ता प्रकट गरेको हो। संगठनका केन्द्रीय अध्यक्ष धनसुर शाहीको अध्यक्षतामा शनिबार बसेको बैठकले शैक्षिक माफिया, मेडिकल माफिया र महंगीको […]

मेडिकल माफिया मुर्दावाद भन्दै सडकमा उत्रिए विद्यार्थी (फोटोफिचर)

काठमाडौं मेडिकल कलेजले तोकिएभन्दा बढि शुल्क लिएको भन्दै विरोधस्वरुप विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । एमइसीले तोके भन्दा बढी शुल्क लिन पाइँदैन, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, मेडिकल माफिया...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको छ कि यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई नै गम्भीर संकटमा फसाइदिने सम्भावना देखिएको छ । जुन निकै दुःखद हो । शासक प्रशासकहरू नै खरिदबिक्रीको साधन बन्नु हाम्रो लोकतन्त्रका लागि निकै […] The post माफिया, तस्कर र बिचौलियाको सलबलाहट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माफिया समूह याकुजा नाइकेलाई मृत्युदण्ड

टोकियो, (एजेन्सी) । दक्षिण–पश्चिमी जापानको एक अदालतले एक खतरनाक आपराधिक समूहका नाइकेलाई फाँसीको सजाय सुनाएको छ । फुकुओका शहरको अदालतले ७४ वर्षीय माफिया समूह याकुजाका नाइके नोमुरा सातोरुले चारवटा साङ्घातिक आक्रमणका लागि आदेश दिएकोमध्ये एक आक्रमणमा मानिसको ज्यानसमेत गएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रमाणको अभावका बाबजुद पनि उनलाई मृत्युदण्ड सुनाइएको जनाएको छ । […]

माफिया डन ‘किङ अफ कोकिन’ ब्राजिलमा पक्राउ

रियो दि जेनेरियो, (एजेन्सी) ‘किङ अफ कोकिन’ उपनामले पनि कुख्यात इटालीका माफिया डन ब्राजिलमा पक्राउ परेका छन् । इटालीमा सर्वाधिक खोजीको सूचीमा दोश्रो स्थानमा रहेका रोक्को मोरावितो विगत दुई दशकदेखि फरार अवस्थामा थिए । उनी इटालीको क्यालाब्रियाबाट सञ्चालित संगठित आपराधिक सञ्जाल ‘ड्रान्गेटा’ का वरिष्ठ व्यक्ति हुन् । यस सञ्जालको कारोबार विश्वभरि चलिरहेको छ । यसले […]

माफिया डन 'गंगूबाई काठियावाडी'को बायोपिकको प्रदर्शन मिति तय

कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठियावाडीको रियल लाइफ 'हिरोइजम' रिलमा उतार्ने फिल्मको प्रदर्शन मिति तय भएको छ। 'गंगूबाई काठियावाडी' नाम दिइएको फिल्म आउँदो जुलाई ३० देखि प्रदर्शनमा आउने भएको हो। फिल्म निर्देशक संजय लिला भंशालीको जन्मदिनको अवसरमा फिल्म सार्वजनिक हुन लागेको हो। फिल्ममा आलिया…