माफिया डन ‘किङ अफ कोकिन’ ब्राजिलमा पक्राउ

रियो दि जेनेरियो, (एजेन्सी) ‘किङ अफ कोकिन’ उपनामले पनि कुख्यात इटालीका माफिया डन ब्राजिलमा पक्राउ परेका छन् । इटालीमा सर्वाधिक खोजीको सूचीमा दोश्रो स्थानमा रहेका रोक्को मोरावितो विगत दुई दशकदेखि फरार अवस्थामा थिए । उनी इटालीको क्यालाब्रियाबाट सञ्चालित संगठित आपराधिक सञ्जाल ‘ड्रान्गेटा’ का वरिष्ठ व्यक्ति हुन् । यस सञ्जालको कारोबार विश्वभरि चलिरहेको छ । यसले […]

सम्बन्धित सामग्री

लागूऔषध माफिया एल चापोका छोरा पक्राउ परेपछि मेक्सिकोमा भड्कियो हिंसा

मेक्सिकोमा कुख्यात लागूऔषध माफिया एल चापोका छोरालाई गिरफ्तार गरेपछि हिंसा भड्किएको छ । 'ड्रग लर्ड' का रूपमा चर्चित एल चापोका छोरा ओभिडिओ गुजम्यान लोपेजलाई प्रहरीले गिरफ्तार गरेपछि सिनाओआ प्रान्तमा हिंसा भड्किएको हो । ओभिडिओले आफूलाई बुवाको अवैध धन्धाको प्रमुख बताउँदै आएका छन् ।

कुख्यात माफिया ‘कोकिन किंग अफ मिलान’को इटलीमा सुपुर्दगी

रोम । इटलीका अत्यधिक खोजीको सूचीमा रहेका पुरुषहरूमध्ये एक रोक्को मोराविटो बुधबार रोम आइपुगेका छन् । उनलाई ब्राजिल सरकारले सुपुर्दगी गरेको हो । लामो समय देखि उनी ब्राजिलमा लुकेर बसेका थिए ।  ‘कोकिन किंग अफ मिलान’को उपनामले कुख्यात मोराविटो ब्राजिल र इटलीका प्रहरीको संयुक्त प्रयासमा गत वर्षको मेमा पक्राउ परेका थिए...

पाब्लो इस्कोबारपछिका कुख्यात ड्रग माफिया कोलम्बियामा पक्राउ

कोलम्बियाको ‘मस्ट वान्टेड’ सूचीमा रहेका ड्रग तस्कर तथा कोलम्बियाको सबैभन्दा ठूलो आपराधिक संगठनका नाइके पक्राउ परेका छन्। डेरियो एन्टोनियो उसुगा उर्फ ओटोनियललाई कोलम्बियाका आर्मी, हवाई फौज र प्रहरीको सामूहिक अपरेशनमार्फत...

कोलम्बियाका मस्ट वान्टेड ड्रग्स माफिया पक्राउ

कोलम्बियाको सुरक्षा फौजले डायरो आटोनिल युसुगालाई पक्राउ गरेको छ । उनी देशका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए । उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे ।इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा कोकिन अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ । कोलम्बियाले यसअघि ओटोनि

पेटमा खैरो हेरोइनका क्याप्सुल

अन्तर्राष्ट्रिय माफिया ग्याङकी ‘काइँली’ पक्राउ, जो २० वर्षदेखि अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा लुकिछिपी बसेर लागुऔषध कारोबार गर्थिन् अन्तर्राष्ट्रियस्तरमै कुख्यात लागुऔषध तस्कर समूह ‘काइँली ग्याङ’की मुख्य नाइके देवीमाया भनिने गोपी तामाङ पक्राउ...

ड्रग माफिया 'एल च्यापो'की श्रीमती पक्राउ

अमेरिकी प्रहरीले ड्रग माफिया जोक्वान गजम्यान 'एल च्यापो' की श्रीमती एम्मा कोरोनेल एसपुरोलाई पक्राउ गरेको छ। हाल जेलमा रहेको एल च्यापोकी श्रीमतीलाई लागू औषध व्यापारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो। कोरोनेललाई हिरोइन, कोकिन, गाजा लगायतका लागू औषध व्यापारमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। सन् २०१५