काठमाडौं । पत्रकार सुनिल सापकोटालाई अभद्र व्यवहार गर्ने भू–माफिया हरिप्रसाद गिरीलाई ५ हजार धरौटी मागिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले अभद्र व्यवहार मुद्दामा भूमाफिया गिरीसँग ५ हजार धरौटी मागेका हुन् । सीडीओ भएर आएकै दिन बस्नेतले पत्रकारमाथि अभद्र व्यवहार गर्ने भू–माफिया गिरीलाई ५ हजार रुपैयाँ धरौटी मागेका छन् । उनी ५ हजार […]