माफिया डन 'गंगूबाई काठियावाडी'को बायोपिकको प्रदर्शन मिति तय

कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठियावाडीको रियल लाइफ 'हिरोइजम' रिलमा उतार्ने फिल्मको प्रदर्शन मिति तय भएको छ। 'गंगूबाई काठियावाडी' नाम दिइएको फिल्म आउँदो जुलाई ३० देखि प्रदर्शनमा आउने भएको हो। फिल्म निर्देशक संजय लिला भंशालीको जन्मदिनको अवसरमा फिल्म सार्वजनिक हुन लागेको हो। फिल्ममा आलिया…