माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको छ कि यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई नै गम्भीर संकटमा फसाइदिने सम्भावना देखिएको छ । जुन निकै दुःखद हो । शासक प्रशासकहरू नै खरिदबिक्रीको साधन बन्नु हाम्रो लोकतन्त्रका लागि निकै […] The post माफिया, तस्कर र बिचौलियाको सलबलाहट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.