मलाई केही भए नाना पाटेकर र बलिउड माफिया जिम्मेवार : तनुश्री दत्ता

बलिउड अभिनेत्री  तनुश्री दत्ताले आफूलाई केही भए त्यसको जिम्मेवार अभिनेता नाना पाटेकर र बलिउड माफियाको हुने बताएकी छिन्। इनस्टाग्राममा उनले आफूलाई केही भए त्यसको जिम्मेवार पाटेकरसँगै उनका वकिल र बलिउड माफिया हुने बताएकी हुन्। तनुश्रीले बलिउड माफिया को हुन् भन्दै उत्तर समेत दिएकी छिन्। ‘तिनै व्यक्तिहरु जसको नाम सुशान्त राजपुतको…