प्रदीप गिरिलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली काँग्रेसका नेता प्रदीप गिरिलाई भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र शीघ्र स्वास्थ्य […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं : कोभिड १९ संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन्। अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन्।उनको  उपचारमा संलग्न डा/ निरज बमका अनुसार स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको बताए। 'स्वास्थ्यमा क्रमिक सुधार भएपछि आज हामीले उहाँलाई डिस्चार्ज गरेका छौँ,अब उहाँ शितल निवासमा नै गएर आराम गर्नुहुन्छ', डा. बमले भने।गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्न

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छिन्। राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएकी उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले भने,...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको हो । रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएकी राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको अस्पताल उपनिर्देशक डा. निरज बमले जानकारी दिनुभएको छ ।

अस्वस्थ भए पछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । अस्वस्थ भए पछि उनी आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य जाँचका लागि पुगेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । ‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी […]

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए।

काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब…

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौँ, १२ साउन: राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी छिन्। उनी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले भने ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्राय: सरकारी अस्पतालमै परीक्षण गराउनु […]

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्। अस्पतालका  निर्देशक दिनेश काफ्लेकाअनुसार राष्ट्रपति भण्डारी आज विहान ९ बजे अस्पताल पुगेकी हुन् र अहिले स्वास्थ्य जाँच चलिरहेको छ।

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा

आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।

नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।