राष्ट्रपति भण्डारी अस्पताल पुगेर गिरीको स्वास्थ्य लाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शनिबार ललितपुरको मेडिसिटी अस्पताल पुगी राष्ट्रपति भण्डारीले नेता गिरीको उपचारबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारी अस्पतालमा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीले …

सम्बन्धित सामग्री

प्रदीप गिरिलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली काँग्रेसका नेता प्रदीप गिरिलाई भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र शीघ्र स्वास्थ्य […]

कांग्रेस नेता भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे […]