काठमाडौं : मेडिसिटी अस्पताल उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्।नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएपछि राष्ट्रपति भण्डारी उनलाई भेट्न शनिबार अस्पताल पुगेकी हुन्। बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।राष्ट्रपति भण्डारी करिब एक घण्टा अस्पतालमा बसेकी थिइन्।शनिबार विहा