राज्यको वित्तीय अनुशासन खोइ ?

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन दुई दिन बाँकी रहँदा सार्वजनिक भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले सरकारी निकायको वित्तीय अनुशासन शिथिल भएको देखाएको छ । जनताले तिरेको करबाट बनेको राज्यकोषलाई भार पर्ने गरी जनताको नाममा आन्तरिक र बाह्य ऋण लिएर सरकारले गर्ने खर्चमा एकै वर्ष २ खर्ब २३ अर्ब बेरुजु थप हुँदा पनि जनताले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण होइन र ?

सम्बन्धित सामग्री

तीनै तहका लेखा अधिकृतलाई महालेखापरीक्षकका १५ बुँदे निर्देशन

वित्तीय अनुशासन कायम गर्न महालेखापरीक्षक कार्यालयले तीनै तहका लेखा उत्तरदायी अधिकृतहरूलाई निर्देशन जारी गरेको छ । गत बिहीबार संयुक्त परिपत्र जारी गर्दै महालेखाले संवैधानिक निकाय, संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मन्त्रालय,...

लेखापरीक्षण गर्नेहरूको वित्तीय अनुशासन छानबिन गर्नुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं,९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भए नभएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको औँल्याएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् । “वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो ? त्यसमा पनि बेरुजुको आधा हिस्साभन्दा बढी देशको […]

‘बेरुजु फर्छ्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्छ’

सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको मङ्गलवारको बैठकमा सांसदहरूले राखेका छन्।...

वित्तीय अनुशासन र बेरुजु

देशमा अनुशासन कमजोर छ । पहिले त देशको नेतृत्वले नै अनुशासन पालन गर्नुपर्छ । पानीको मुहान भनौँ स्रोत सफा भए घरका धारामा सफा पानी आउने हो । वित्तीय क्षेत्रमा अनुशासन भएन भने देशको अर्थतन्त्र धराशायी हुन्छ र समग्रमा देशले लिएको लक्ष्य अधुरो हुन्छ मात्रै होइन, देशै टाट पल्टिन्छ । देशले सपना धेरै बाँडेको हो, तर […]

सुशासन र वित्तीय अनुशासन भए विकासमा सहज

हेटौंडा-खानेपानीमन्त्री उमाकान्त चौधरीले कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमै टेवा पुग्ने बताएका छन् ।खानेपानी मन्त्रालयले हेटौंडामा आयोजना गरेको ‘सुशासन तथा वित्तीय अनुशासन’ सम्बन्धी दुई दिने गोष्ठीको शुक्रबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकाले जनताको सेवामा आफ्नो जिम्मेवारी पूरा गर्दै गर्दा वित्तीय अनुशासन कायम भए […]

एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह

उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए। बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ।...

'वित्तीय अनुशासन कायम गर्न चुनाैती'

काठमाडौं : स्थानीय र प्रदेश सरकारमा आर्थिक पारदर्शिता, वित्तीय उत्तरदायित्व र वित्तीय अनुशासन कायम राख्नु चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्। कानुन निर्माणको प्रक्रियामा रहेको, मानव संशाधनको अभाव, समन्वय तथा स्थानीय तहमा क्षमता अभिवृद्धि जस्ता कुरा स्थानीय र प्रदेश सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण रहेको बत...