हेटौंडा-खानेपानीमन्त्री उमाकान्त चौधरीले कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमै टेवा पुग्ने बताएका छन् ।खानेपानी मन्त्रालयले हेटौंडामा आयोजना गरेको ‘सुशासन तथा वित्तीय अनुशासन’ सम्बन्धी दुई दिने गोष्ठीको शुक्रबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकाले जनताको सेवामा आफ्नो जिम्मेवारी पूरा गर्दै गर्दा वित्तीय अनुशासन कायम भए […]