'वित्तीय अनुशासन कायम गर्न चुनाैती'

काठमाडौं : स्थानीय र प्रदेश सरकारमा आर्थिक पारदर्शिता, वित्तीय उत्तरदायित्व र वित्तीय अनुशासन कायम राख्नु चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्। कानुन निर्माणको प्रक्रियामा रहेको, मानव संशाधनको अभाव, समन्वय तथा स्थानीय तहमा क्षमता अभिवृद्धि जस्ता कुरा स्थानीय र प्रदेश सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण रहेको बत...

सम्बन्धित सामग्री

तीनै तहका लेखा अधिकृतलाई महालेखापरीक्षकका १५ बुँदे निर्देशन

वित्तीय अनुशासन कायम गर्न महालेखापरीक्षक कार्यालयले तीनै तहका लेखा उत्तरदायी अधिकृतहरूलाई निर्देशन जारी गरेको छ । गत बिहीबार संयुक्त परिपत्र जारी गर्दै महालेखाले संवैधानिक निकाय, संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मन्त्रालय,...

बजेटले गेम चेञ्जर परियोजनाहरुलाई कुनै सम्बोधन गर्न सकेन : खगराज अधिकारी

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको प्रतिक्रिया दिएका छन्।उनले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताए। गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको उनले दावी गरे।उनले भने, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन। कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन। आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन। वित्तीय संकटलाई सम्बोधन गर्न सकेन। विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो, त्याे गर्न सके

याे बजेट कार्यान्वयन गर्न ल्याएकाे हाेइन– अधिकारी : बजेट ‘हावा’ छ– पाैडैल

काठमाण्डाै – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको टिप्पणी गर्नुभएकाे छ ।  संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भइसकेपछि संसद् भवनमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद अधिकारीले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताउनुभयो । उहाँले 'गेम चेन्जर' परियोजनाहरूलाई पनि कुनै सम्बोधन गर्न नसकेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन । कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । आर्थिक सङ्कटलाई सम्बोधन गर्न सकेन...

सुशासन र वित्तीय अनुशासन भए विकासमा सहज

हेटौंडा-खानेपानीमन्त्री उमाकान्त चौधरीले कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमै टेवा पुग्ने बताएका छन् ।खानेपानी मन्त्रालयले हेटौंडामा आयोजना गरेको ‘सुशासन तथा वित्तीय अनुशासन’ सम्बन्धी दुई दिने गोष्ठीको शुक्रबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकाले जनताको सेवामा आफ्नो जिम्मेवारी पूरा गर्दै गर्दा वित्तीय अनुशासन कायम भए […]

वित्तीय उत्तरदायित्व ऐन अलपत्र, बजेट कार्यान्वयनमै धक्का !

बजेट कार्यान्वयनमा र वित्तीय अनुशासन कायम गराउने मुख्य उद्देश्यसाथ २०७६ सालमा ल्याइएको आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र सो को नियमावली, २०७७ लाई संघीयदेखि स्थानीय सरकारसम्मले अलपत्र पारेका छन् । संघीय सञ्चित र अन्य सरकारी कोष सञ्चालन÷व्यवस्थापनदेखि बजेट तर्जुमा, निकासा र खर्च लगायत व्यवस्थित गर्न ऐन संसद्ले सो ऐन बनाएको थियो । संघीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने संघ, प्रदेश तथा स्थानीय तहको

एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह

उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए। बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ।...

मन्त्री साहले सम्हाले पदभार, वित्तिय अनुशासन कायम गर्ने प्रतिबद्धता

काठमाडौं, १४ भदौ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेलगत्तै मन्त्री साहले आफ्नो पहिलो प्राथमिकता भनेको नै वित्तीय अनुशासन कायम गर्नु रहेको बताए । त्यस्तै, अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब […]

बल्ल बजेटको तयारीमा अर्थ मन्त्रालय

अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरुमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

बढ्यो बजेटको आकार, बढेन कार्यान्वयन क्षमता

काठमाडौं। सरकारले वर्षैपिच्छे बजेटको आकार बढे पनि कार्यान्वयन क्षमता नबढेको अर्थमन्त्रीले जनार्दन शर्माले सार्वजनिक गरेको श्रेतपत्रमा उल्लेख छ। आर्थिक वर्षको अन्तिममा हुने खर्चबाट वित्तीय अनुशासन कायम गर्न कठिनाइ हुने श्वेतपत्र मा उल्लेख छ। बजेटको प्राथमिकता र कार्य योजना अनुरूप खर्च हुन नसकेको श्वेतपत्रले देखाएको छ। विगत पाँच आर्थिक वर्षको असारमा औसत खर्च कुल खर्चको २३.१० प्रतिशत रहेको छ।