काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखा परीक्षण पेसा राज्यसँग जोडिएको विषय रहेको भन्दै पारदर्शिता आवश्यक रहेको बताए। उनले लेखा परीक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले […]