वित्तीय अनुशासन र बेरुजु

देशमा अनुशासन कमजोर छ । पहिले त देशको नेतृत्वले नै अनुशासन पालन गर्नुपर्छ । पानीको मुहान भनौँ स्रोत सफा भए घरका धारामा सफा पानी आउने हो । वित्तीय क्षेत्रमा अनुशासन भएन भने देशको अर्थतन्त्र धराशायी हुन्छ र समग्रमा देशले लिएको लक्ष्य अधुरो हुन्छ मात्रै होइन, देशै टाट पल्टिन्छ । देशले सपना धेरै बाँडेको हो, तर […]

सम्बन्धित सामग्री

बेरुजु फर्स्याेटमा सचिवहरूको प्राथमिकता

बागमती प्रदेशमा वित्तीय अनुशासन कमजोर बन्दै गएको अवस्थामा बागमती प्रदेश सरकारका सचिवले बेरुजु फस्र्योटलाई प्राथमिकता दिने निर्णय गरेका छन् । बागमती प्रदेश सरकारको प्रदेश

राज्यको वित्तीय अनुशासन खोइ ?

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन दुई दिन बाँकी रहँदा सार्वजनिक भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले सरकारी निकायको वित्तीय अनुशासन शिथिल भएको देखाएको छ । जनताले तिरेको करबाट बनेको राज्यकोषलाई भार पर्ने गरी जनताको नाममा आन्तरिक र बाह्य ऋण लिएर सरकारले गर्ने खर्चमा एकै वर्ष २ खर्ब २३ अर्ब बेरुजु थप हुँदा पनि जनताले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण होइन र ?

लेखापरीक्षण गर्नेहरूको वित्तीय अनुशासन छानबिन गर्नुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं,९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भए नभएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको औँल्याएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् । “वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो ? त्यसमा पनि बेरुजुको आधा हिस्साभन्दा बढी देशको […]

साढे नौ खर्बभन्दा बढी बेरुजु, घटाउन लेखासमिति महत्वपूर्ण भूमिका खेल्नुपर्ने

बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको बैठकमा सांसदहरुले राख्नुभएको हो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी …

‘बेरुजु फर्छ्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्छ’

सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको मङ्गलवारको बैठकमा सांसदहरूले राखेका छन्।...

त्रिविमा बजेट र बेरुजु बराबर

काठमाडौं, साउन २२ । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ। विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक सङ्कट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ। विश्वविद्यालयको केही समयअघि […]

त्रिविमा बजेट र बेरुजु बराबर

त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ।विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक सङ्कट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ।विश्वविद्यालयको केही समयअघि प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७९र८० का लागि २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँ बजेट पारित

पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरै

काठमाडौं, असार ३० । सरकार हाँक्ने राजनीतिक दल र कर्मचारीमा वित्तीय अनुशासन नहुँदा बेरुजुको ग्राफ पाँच वर्षमै दोब्बर भएको छ। सरकार आफैंले बनाएका ऐननियमविपरीत बजेट खर्च गर्ने तर महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फस्र्योटमा लापरबाही गर्ने प्रवृत्तिले वार्षिक रूपमा बेरुजुको आँकडा बढ्दै गएको हो। महालेखाका अनुसार पछिल्ला पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरैले बढेको छ। […]

बेरुजु घटाउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले पारदर्शी, उत्तरदायी एवं कानुनसम्मत ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्रीले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्ने, खर्चको औचित्य एवं उत्पादकत्व वृद्धि सुनिश्चित हुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व बहन गर्न निर्देशन दिए। प्रधानमन्त्री देउवाले सार्वजनिक खरिद र सुशासनलगायत […]

बेरुजु व्यवस्थापन प्रणाली लागू हुँदै

सुर्खेत, नेस ।  कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ । वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वासनियता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख मानबहादुर बमले जानकारी दिनुभयो । बेरुजु प्रणाली कर्णाली प्रदेश सरकार मातहतका करिब […]