मोदीले आइतवार नयाँ संसद भवनको उद्घाटन गर्ने, विपक्षी दलहरुले बहिस्कार गर्ने

आइतवार भारतको संसदको नयाँ भवन उद्घाटन हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भवनको उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ। तर, १९ विपक्षी दलहरुले भने उद्घाटन सत्र बहिस्कार गर्ने घोषणा गरिसकेका छन्। प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससहित १९ दलले राष्ट्रपतिले भवनको उद्घाटन गर्नुपर्ने बताइरहेका छन्। विपक्षीहरुले मोदी आफैले भवनको उद्घाटन गरेर भारतीय…

सम्बन्धित सामग्री

नेपाल बैंक दुहबी शाखाको नयाँ भवनको उद्घाटन

काठमाडौँ – नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नयाँ भवनको उद्घाटन गरि सेवा सुरु गरेको छ। नेपाल बैंकले दुहबी शाखामा एक कार्यक्रमण गर्दै सेवा सुरु गरेको हो। कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारका विषयमा चर्चा गर्दै नेपाल बैंकले दुहबी क्षेत्रको राम्रो काम गर्ने बताए। त्यस्तै नेपाल बैंक […]

गृहनगर वीरगञ्ज पुगेर वनमन्त्री यादवले गरे मन्दिर र विवाह भवनको उद्घाटन

वन तथा वातावरणमन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।

पूर्वमन्त्री साहद्वारा दुई शिक्षालय भवनको उद्घाटन

रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका निर्मित विद्यालय भवन र क्याम्पस भवनको उद्घाटन गरेका हुन्।...

भारतको सहयोगमा बनेको कपिलवस्तुको श्री माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं, २४ असार । भारतको सहयोगमा बनेको कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटनमा नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ […]

विष्णुपादुकामा बर्थिङ सेन्टर भवनको उद्घाटन

धरान : धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा प्रसूति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ।उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित बर्थिङ सेन्टर भवनको उद्घाटन गरेका हुन।मेयर राईले विष्णुपादुकामा विकास मात्र नभई सेवा सुविधा पनि धेरै दिईएको बताए।उनले वडामा रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्य चौकी सहितको बर्थिङ सेन्टर भवन उपयोगी हुने धारणा राखे।

ताप्लेजुङमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

ताप्लेजुङ– भारतको अनुदान सहयोगमा ताप्लेजुङ्को सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रूपमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र/छात्रालगायतको उपस्थिति थियो । यो परियोजना भारत […]

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ।

तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।...

भारत सरकारको सहयोगमा निर्मित दुई विद्यायल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई विद्यालयको भवनको उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरुको उद्घाटन गरिएको भारतीय राजदूतावासले...

भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

दुई नम्बर प्रदेशका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’कार्यक्रममा आन्तर