काठमाडौं । रोयल इनफिल्डको पहिलो इलेक्ट्रीक मोटरसाइकल परिक्षणको क्रममा देखिएको छ । नोभेम्बर ४ मा सार्वजनिक हुने तयारीमा रहेको मोटरसाइकल परिक्षणको क्रममा देखिएको हो । रोयल इनफिल्डले इटालिको मिलानमा हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ मा यो मोटरसाइकल सार्वजनिक गर्ने एक टिजर सार्वजनिक गर्दै घोषणा गरेको थियो । रोयल इनफिल्डले आफ्नो इलेक्ट्रीक सेग्मेन्टका लागि डेडिकेटेड […]