ट्राफिक नियम बिपरित ठुलो अवाज निकाल्ने रोयल इनफिल्ड मोटरसाइकल (बुलेट बाइक) लाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार मात्रै ८९ जनाभन्दा बढी मोटरसाइकल चालकहरुलाई...
श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।...
महोत्तरी– महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरूले सामाजिक सद्भाव र्याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने तयारी गरेका हुन् । शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबारनै नगरपालिका क्षेत्रमा सामाजिक सद्भाव र्याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्याउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए । प्रश्नपत्र हुब
नेकपा (एमाले)ले शनिबार वसन्तपुरबाट विजय ¥याली निकाल्ने भएको छ। एमाले काठमाडौं महानगर कमिटीका अनुसार काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको सहभागितामा विजय ¥याली निकाल्न लागिएको हो।
¥यालीमा काठमाडौं महानगरपालिकाबाट निर्वाचित उपमेयर सुनिता डंगोलसहित...
एजेन्सी, २८ चैत्र । अफगानिस्तानले कच्चा तेल निकाल्ने निर्णय गरेको छ । तालिवान सत्तामा आएपछि उत्तरी प्रान्तको तेल पाइने क्षेत्रहरुबाट निकाल्ने निर्णय गरेको उल्लेख छ । यो अफगानिस्तानमा दोस्रो मुख्य आयोजना उद्घाटन भएको हो । यसअघिको आयोजना सारी पुल प्रान्तमा उद्घाटन गरिएको थियो । जहाँ दैनिक २०० टन कच्चा तेल निकाल्ने योजना बनाइएको छ । […]
बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएको हो ।तर, घटना भने लामो समयसम्म गुपचुप राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन
८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल तेल निकाल्ने आदेश दिएपछि डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पले ३ वर्षअघि आफूले भरेका भण्डारबाट तेल निकाल्ने आदेश भन्दै बाइडेनको आलोचना गरेका हुन् । पूर्वअमेरिकी राष्ट्रपति समेत रहेका ट्रम्पले तेल निकाल्ने बाइडेनको आदेश रणनीतिक भण्डारमाथिको हमला भएको पनि बताए […]
मोरङ – मोरङको धनपालथान गाउँपालिकामा पानीमा डुबाइएको सनपाट निकाल्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाउँपालिका–७ स्थित कदमाहमा ३५ वर्षीय रामभरोस केवरतको नालीमा डुबेर मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले युवकको मृत्यु नालीमा डुबाएर राखिएको सनपाट निकाल्ने क्रममा डुबेर भएको जानकारी दिए। सडकछेउ नालीमा […]