काठमाडौं । सार्वजनिक हुने मिति नजिकिएसँगै हिमालयनसँग जोडिएका नयाँ तथ्यहरु बाहिर आइरहेका छन् । बाहिर आएको तथ्य अनुसार रोयल इनफिल्ड हिमालयनको मूख्य आकर्षण भने इन्जिनमा रहेको छ । नयाँ प्लेटर्फमको इन्जिन प्रयोग भएर आउन लागेको रोयल इनफिल्ड हिमालयनमा पहिलो लिक्वीड कुल्ड इन्जिन छ । यसलाई शेर्पा प्लेटर्फम नाम दिएको हो । नयाँ हिमालयनमा ४५२ सीसी […]