क्रिप्टोकरेन्सी, बिटक्वाइन र नेपाल

नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायत भर्चुअल मुद्राको बारेमा चर्चा बढ्दै गइरहेको छ । डिजिटल मुद्राहरू कारोबारको भविष्य हुँदा मान्छे विज्ञानको युगमा कागज र धातुको सिक्कामा निर्भर रहन सक्ने छैन ।  अहिलेको डिजिटल संसारलाई डिजिटल पैसा नै आवश्यकता पर्नेमा कुनै दुबिधा छैन् । डिजिटल मुद्रा र वस्तुहरू वित्तीय संसारको भविष्य हुन यसको अध्ययन र अनुसन्धान अझै...

सम्बन्धित सामग्री

२० हजार डलरभन्दा पनि तल झर्यो बिटक्वाइन

बिटक्वाइन शनिबार २० हजार डलरभन्दा पनि तल झरेको छ । बिटक्वाइनटको गिरावट जारी रहेकै बेला शनिबार तीनमहिनाकै सबैभन्दा कम भएको हो । यो वर्ष बिटक्वाइनमा ६० प्रतिशतसम्म गिरावट आएको छ । गतबर्षको नोभेम्बरमा ६८ हजार डलर नाघेको बिटक्वाइनमा त्यसपछि गिरावट आउने क्रम जारी छ । विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध क्रिप्टोकरेन्सी बिटक्वाइन शनिबार १९ […]

क्रिप्टोकरेन्सीबाट हात झिक्दै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफूसँग रहेको अधिकांश क्रिप्टोकरेन्सी बिक्री गरेको छ। कम्पनीले आफूसँग रहेको ७५ प्रतिशत विटक्वाइन बिक्री  गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ को अन्त्यमा यसको मूल्य...

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना प्रहरीको फन्दामा

काठमाडौं : प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन्।नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका १ घर भएका काठमाडौं सोह्रखुट्टे बस्ने २२ वर्षका अनुप मिश्र, काभ्रेपलान्चोक पनौती नगरपालिका १ का २४ वर्षीय दिपेश थापा र काठमाडौं १३ बाफलका २७ वर्षीय राहुल चचान रहेका छन्।नेपालमा प्रतिबन्धित रहेको

सबै बिटक्वाइन माइन भएमा के हुन्छ ?

बिटकोइन हामी नेपालीहरुका लागि अलि 'अचम्म' कै विषय हो भन्दा फरक नपर्ला । हाम्रो देशमा अहिलेसम्म बिटक्वाइन प्रयोगमा नआएका कारण धेरै जनाले यस बारेमा थाहा पाएका छैनन् ।  बिटक्वाइनको नाम मात्रै सुन्दा कुनै देशको मुद्राको बारेमा कुरा गरिरहेको जस्तो लाग्ने गर्दछ । यसलाई विशेषगरी क्रिप्टोकरेन्सी भनिन्छ । यो एक डिजिटल करेन्सी हो । बिटक्वाइन जटिल गणित समस्याहरूलाई मिलाएर...

क्रिप्टोकरेन्सी र बिटक्वाइनलगायतका बेबसाइटमा सरकारले लगायो प्रतिबन्ध

काठमाडौँ-  नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइटमा सरकारले प्रतिबन्ध लगाएको छ। अर्थ मन्त्रालयले एक पत्र काटेर सूचना तथा सञ्चार मन्त्रालयलाई  यस्ता बेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेपछि सरकारले यस्ता बेबसाइटमा प्रतिबन्ध लगाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ। […]

रुसविरुद्ध लड्न कसले दान दियो युक्रेनलाई करोडौं बिटक्वाइन ?

युक्रेनलाई रुससँगको युद्धमा सहयोग गर्नका लागि अहिलेसम्म अज्ञात दाताहरूले झण्डै पौने दुई अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी सहयोग गरेका छन् । क्रिप्टोकरेन्सी विशेषज्ञहरूका अनुसार युक्रेनलाई अहिलेसम्म अज्ञात बिटक्वाइन दानको माध्यमबाट कम्तिमा एक करोड ३७ लाख अमेरिकी डलर रकम प्राप्त भएको छ । ब्लकचेन विश्लेषण कम्पनी एलिस्टिकका शोधकर्ताहरूका अनुसार युक्रेनको सरकार, त्यहाँ कार्यरत गैरसरकारी संगठन तथा स्वयंसेवक […]

३.६ बिलियन डलरको बिटक्वाइन र फर्म चलाइरहेका दुई दक्षिण अफ्रिकी भाइहरू गायब

एजेन्सी। दक्षिण अफ्रीकामा एक क्रिप्टोकरेन्सी लगानी फर्म अफ्रीक्रिप्ट कम्पनीबाट ३.६ बिलियन डलरको बिटक्वाइन र फर्म चलाइरहेका दुई भाइहरू गायब भएपछि यो घटना विश्वव्यापी जाँचको घेरामा परेको छ। यसअघि दुई महिना पहिले दुई भाइहरूले फर्म ह्याक भएको दाबी गरेका थिए। उनीहरुले कम्पनीको वालेटमा रहेको ३.६ बिलियनको डिजिटल मुद्रा जोखिममा पर्न सक्ने बताएका क्रिप्टोकरेन्सी लगानीकर्तालाई प्रहरीमा रिपोर्ट गर्नबाट पनि बञ्चित गरेका थिए।