रुसविरुद्ध लड्न कसले दान दियो युक्रेनलाई करोडौं बिटक्वाइन ?

युक्रेनलाई रुससँगको युद्धमा सहयोग गर्नका लागि अहिलेसम्म अज्ञात दाताहरूले झण्डै पौने दुई अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी सहयोग गरेका छन् । क्रिप्टोकरेन्सी विशेषज्ञहरूका अनुसार युक्रेनलाई अहिलेसम्म अज्ञात बिटक्वाइन दानको माध्यमबाट कम्तिमा एक करोड ३७ लाख अमेरिकी डलर रकम प्राप्त भएको छ । ब्लकचेन विश्लेषण कम्पनी एलिस्टिकका शोधकर्ताहरूका अनुसार युक्रेनको सरकार, त्यहाँ कार्यरत गैरसरकारी संगठन तथा स्वयंसेवक […]