प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना प्रहरीको फन्दामा

काठमाडौं : प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन्।नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका १ घर भएका काठमाडौं सोह्रखुट्टे बस्ने २२ वर्षका अनुप मिश्र, काभ्रेपलान्चोक पनौती नगरपालिका १ का २४ वर्षीय दिपेश थापा र काठमाडौं १३ बाफलका २७ वर्षीय राहुल चचान रहेका छन्।नेपालमा प्रतिबन्धित रहेको