नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने

क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट र एप नेपालमा नचल्ने भएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणले फागुन ३० गते सोमबार सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै अनलाइनबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका साइट तथा एपमाथि रोक लगाउन निर्देशन...

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सीदेखि अनलाइन जुवा खेलाउने वेबसाइट र एप ब्लक गर्न निर्देशन

नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका वेबसाइट तथा एप ब्ल्क गर्न सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई निद्र्येशन दिएको छ ।

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबसाइट तथा एपको जानकारी दिन अनुरोध गरेको छ ।  प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवा नेपालमा अवैध रहेको र त्यससँग सम्बन्धित कुनै वेबसाइट, एप तथा सामाजिक सञ्जाल भए जानकारी दिन अनुरोध गरेको हो ।  उक्त सूचनामा भनिएको छ, ‘नेपालमा मौद्रिक...

क्रिप्टोकरेन्सी र बिटक्वाइनलगायतका बेबसाइटमा सरकारले लगायो प्रतिबन्ध

काठमाडौँ-  नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइटमा सरकारले प्रतिबन्ध लगाएको छ। अर्थ मन्त्रालयले एक पत्र काटेर सूचना तथा सञ्चार मन्त्रालयलाई  यस्ता बेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेपछि सरकारले यस्ता बेबसाइटमा प्रतिबन्ध लगाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ। […]

क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन नेपालमा प्रतिबन्ध

नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन् । मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो । भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी अर्थमन्त्रालय मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आए अनुसार प्राधि