२०७९ साल वैशाख १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०७९ साल वैशाख १८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष :दिन सामान्य राम्रो छ। सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। आर्थिक क्षेत्रमा सचेत भएर काम गर्नुहोला। […]

सम्बन्धित सामग्री

नयाँवर्ष २०७९ भव्य रुपमा मनाइँदै

आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् …

नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराई बताउछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रम

आज २०७९ साल वैशाख १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०७९ साल वैशाख १ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको […]

नयाँ वर्ष २०७९ को शुभारम्भ

काठमाडौँ– आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको […]

तस्बिरमा हेर्नुहोस् वर्ष २०७८ को अन्तिम दिनको सूर्यास्त

वर्ष २०७८ साल सकिएर नेपालीहरु नयाँ वर्षको प्रतिक्षामा छन् । नयाँ वर्ष यस्तो समय हो, जुन दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गरिन्छ । बुधबार वर्ष २०७८ को अन्तिम दिन हो र बिहीबारदेखि नयाँ वर्ष २०७९ साल सुरु हुँदैछ ।  वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् म

नेपाल ईन्भेष्टमेण्ट बैंकको क्याप्टिलले ल्यायो नयाँ वर्षको अवसरमा आकर्षक योजनाहरु

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडकोे एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुट दिने जनाएको हो । योजना २०७९ साल वैशाख १ देखि १७ गतेसम्म लागू हुने क्याप्टिलले बताएको छ ।योजनाहरु :१.मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँतथा पुरानाहितग्राहीखाता दुबैलाई लागु हुने२.लगानी व्यवस्थापन सेवामा आवद्घ भईपहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट ३. व्यवस्थित लगानी योजना तथ

पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने

काठमाण्डाै - आउँदो वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने भएको छ । अर्गानिक कृषि मेला अर्गानिक एसाेसिएशन अफ नेपाल र कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल वैशाख १ गतेदेखि ४ गतेसम्म मेला हुने भएको हो । चार दिनसम्म चल्ने मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ । त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन हिजो पत्रक...

वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ […] The post वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ […]

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँ...