नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडकोे एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुट दिने जनाएको हो । योजना २०७९ साल वैशाख १ देखि १७ गतेसम्म लागू हुने क्याप्टिलले बताएको छ ।योजनाहरु :१.मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँतथा पुरानाहितग्राहीखाता दुबैलाई लागु हुने२.लगानी व्यवस्थापन सेवामा आवद्घ भईपहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट ३. व्यवस्थित लगानी योजना तथ