नयाँवर्ष २०७९ भव्य रुपमा मनाइँदै

आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् …

सम्बन्धित सामग्री

पोखरामा अंग्रेजी नयाँवर्षको भव्य स्वागत (फोटोसहित)

अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।...

पोखरामा अंग्रेजी नयाँवर्षको भव्य स्वागत (फोटोसहित)

अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।...

पुस्तक पढ्न र व्यायाममा समय छुट्याउँछु

नयाँवर्ष संघारमा सबैलाई जस्तै मलाई पनि उत्साह छ । अहिलेसम्म नयाँवर्षमा विशेष के गर्ने भन्ने त योजना बनिसकेको छैन । पहिला–पहिला हरेक नयाँवर्षमा नयाँ प्रोजेक्ट गर्ने र नयाँ ठाउँमा घुमफिर गर्ने संकल्प गर्थें, तर सालको अन्तिमतिर सोचेअनुरुप संकल्प पूरा गर्न नसक्दा दुःखी पनि हुन्थें । यो वर्ष मेरो करिअरको लागि निकै महत्वपूर्ण सावित भयो । […]

नेपाली नयाँवर्षमा घुम्न आउँदै बलिउड अभिनेता सोनु सुद

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाली नयाँवर्ष २०८० को छेकोमा नेपाल भ्रमण गर्ने भएका छन् । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् । यादवकै पहलमा नेपाल आएका बलिउड अभिनेता विवेक ओबराय १० दिन नेपाल घुमेर शनिबार स्वदेश फर्किसकेका छन् । ‘नेपाली नयाँवर्ष छेकोमा आउने निश्चित भएको […]

अंग्रेजी नयाँवर्षमा साम्राज्ञीका आकांक्षा : राम्रा फिल्म गर्ने, आध्यात्मिक बन्ने

काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२३ संघारमै छ । नयाँवर्ष आउन एक साताभन्दा पनि कम समय बाँकी छ । सेलिब्रिटी मात्र होइन, सर्वसाधारणले समेत नयाँवर्षमा नयाँ योजना र प्रतिबद्धता बनाउँछन् । यस्तोमा अभिनेत्री साम्राज्ञी शाहले नयाँवर्षमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेकी छन् । अनलाइनखबरसँग कुरा गर्दै साम्राज्ञीले अभिनय र व्यक्तिगत जीवनलाई राम्रो बनाउन चाहना राखेकी छन् । […]

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको चहलपहल

अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ।...

लोपोन्मुख लेप्चा समुदायको नयाँवर्षमा सार्वजनिक बिदा

सूर्याेदय नगरपालिकाले देशकै लोपोन्मुख लेप्चा समुदायको नयाँवर्ष (नामवन पर्व) मा भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ।...

आजदेखि अंग्रेजी नयाँवर्ष २०२२ शुरु

पुस १७ , काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार शनिवारदेखि अंग्रेजी नयाँवर्ष इस्वी सन् २०२२ शुरु भएको छ । हाल विश्वको विभिन्न स्थानमा यो संवत् लागू रहेको छ । सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विक्रम संवत जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव भने विश्वव्यापी छ । नेपालमा भने विक्रम संवत लागू छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि विदेशी आयोजनाका कार्यहरु र भ्रमणमा आउने विदेशीले यसलाई उपयोगमा ल्याउने गरेको पाइन्छ  ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । नयाँ वर्ष सन् २०२२ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले  एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । नयाँ वर्ष २०२२ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायतका स्थानमा शनिवार विशेष रुपमा यो पर्व मनाइन्छ ।

एभरेष्ट अस्पतालको नयाँवर्ष विशेष अफरः ‘होल बडी चेकअप’गर्दा २० प्रतिशत छुट

एभरेष्ट अस्पताल प्रालीले नयाँवर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँवर्ष २०२२ को अबसरमा‘होल बडी चेकअप’गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दीपकचन्द्र बरालले नयाँवर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए । बरालका […]

समृद्धि फाइनान्सद्वारा नयाँवर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक

वैशाख २, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नयाँवर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी टिकानिधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडौंमा एक कार्यक्रमका बीच आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । कम्पनीले देशक विभिन्न भागमा पाँच  ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आगामीदिनमा थप नयाँशाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन  गरिरहेको छ ।  कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।  कम्पनीले निकट भविष्यमा डेविटकार्ड, मोबाइल बैंकिङ्ग, क्युआर कोड, इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमाआधारित भुक्तानी सेवापनि संचालनमा ल्याउने तयारी गरिरहेको बताएको छ ।