काठमाडौं । रोयल इनफिल्डले तीव्र बजार विस्तार गर्ने रणनीति अनुसार नयाँ मोटरसाइकल ल्याउने क्रम जारी राखेको छ । कम्पनीले हालै पहिलो पटक लिक्वीड कुल्ड इन्जिन भएको मोटरसाइकल हिमालायन ४५० बिक्री सुरु गरेको छ । यो मोटरसाइकल किन्न ग्राहकले २ महिनासम्म प्रतिक्षा गर्नु पर्ने अवस्था छ । योसँगै कम्पनीले ४५० सीसी सेग्मेन्टमा अर्को नयाँ मोटरसाइकल ल्याउने […]