सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले सहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौँस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ। उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन्। खेलाडीको हितलाई ध्यानमा राख्दै बैंकद्वारा सो रकम खेलाडीको […]