सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

सम्बन्धित सामग्री

नारायणी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले वीरगन्जस्थित नारायणी अस्पतालको भवन मर्मतका लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।यसको समन्वय तथा सहजीकरण गैरनाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले गरेका छन् ।सम्झौता कार्यक्रममा […]