१६ कात्तिक, काठमाडौं । २४ वैशाखमा सुरु भएको संघीय संसदको वर्षे अधिवेशन बिहीबार अन्त्य भएको छ । अधिवेशन अन्त्य हुनु अगाडि प्रतिनिधि सभा र राष्ट्रिय सभामा राजनीतिक दलहरुले संसदीय दलको तर्फबाट सदनको कामकारबाहीको समीक्षा गरे । समीक्षात्मक छलफलमा सहभागी सांसदले सदन प्रभावकारी हुन नसकेको स्वीकार गरे । विगतमा सत्तापक्षका सांसदले सदन प्रभावकारी भएको र प्रतिपक्षले […]