पार्टीलाई जिताउन नसकेको भन्दै बेलका माओवादीका दुई पदाधिकारीले दिए राजीनामा

आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै उदयपुरको बेलका नगरपालिकामा माओवादी केन्द्र नगर कमिटीका दुई पदाधिकारीले राजीनामा दिएका छन्