काठमाडौं,२१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकरले बजेटमा उल्लेख गरेअनुसारका काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थविद्समेत रहेका सांसद वाग्लेले आचु आर्थिक वर्षको समयसीमा भित्ररहेर सरकार आफैले तोकेकोसमेत काम गर्न नसकेको दाबी गरेका छन् । ‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि […]