बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०-८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ । सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् । सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक […]

सम्बन्धित सामग्री

विद्यालय कर्मचारीलाई अर्थमन्त्रीले भने– माग सम्बोधन हुन्छ, काममा फर्किनुहोस्

अर्थमन्त्री जनार्दन शर्माले आन्दोलनरत कर्मचारीलाईमा काममा फर्किन आग्रह गरेका छन् । उनीहरूले उठान गरेका मागहरू सम्बोधन हुने आश्वासन दिँदै काममा फर्किन आग्रह गरेका हुन् ।  नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीसँगको भेटको क्रममा मन्त्री शर्माले भने, ‘तपाईहरूले उठान गरेका माग सम्बोधन हुन्छन् । हामी फरक ढंगबाट माग सम्बोधन गर्छौ । तपाईंहरू काममा फर्किनुहोस् ।’अर्थ मन्त्रालयसँगको वार्ता निष्कर्षमा पुग्न नसकेको बेला परिषद्का पदाधिकारीहरूले अर्थमन्त्री शर्मासँग भेट गरेर माग सम्बोधनक

बजेटले गेम चेञ्जर परियोजनाहरुलाई कुनै सम्बोधन गर्न सकेन : खगराज अधिकारी

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको प्रतिक्रिया दिएका छन्।उनले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताए। गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको उनले दावी गरे।उनले भने, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन। कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन। आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन। वित्तीय संकटलाई सम्बोधन गर्न सकेन। विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो, त्याे गर्न सके

नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन : ओली

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि सुरु भएको छलफलमा भाग लिँदै उनले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताए […]

नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको ओलीको आरोप

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न […]

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली

मलङ्गवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा हिजो (शनिबार) आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।’ नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको […]

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।’ नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले संसद्मा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाटै मधेसी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर

ओलीसँग कुरा मिलेपछि प्रभु साहको पहिलो सम्बोधन

चितवन– माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन् । माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन् । सोमबार […]

युवासंघको भेलालाई सम्बोधन गर्दै ओली (लाईभ–भिडिओ)

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष युवा संघको भेलालाई सम्बोधन गर्न पुगेका छन् । राष्ट्रियसभा गृहमा आयोजित सभामा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओली पुगेका हुन् । अहिले युवा नेता महेश बस्नेतले सम्बोधन गरिरहेका छन् । उनले सरकार गठन भएको ५५ दिन हुँदासमेत सरकारले पूर्णता पाउन नसकेको टिप्पणी गरे । उनले […]

सम्बोधन होला यातायात व्यवसायीको माग?

चाबी बुझाएको एक साता बितिसक्दा पनि सरकारी पक्षबाट माग सम्बोधन हुन नसकेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका थिए।

बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गरेन : परिसंघ

काठमाडौं। नेपाल उद्योग परिसंघले बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गर्न नसकेको बताएको छ। पछिल्लो प्रतिक्रिया दिँदै परिसंघले यस्ता उद्योगलाई प्रत्यक्ष राहत पुग्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने माग राखेको छ। मौद्रिक नीतिले यस्ता उद्योगलाई सम्बोधन नगरेमा चरम आर्थिक संकटमा पर्नेछन्।